सिन्धु विकास बैंकमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिन्धु विकास बैंकमा रोजगारीको अवसर



काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) माग गरेको हो । सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उर्तिण अर्थात् चार्टर्ड अकाउन्टेन्टमा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २ गतेसम्म कम्पनीको इमेल मार्फत बैंकिङ समयभित्र दरखास्त पेश गर्न कम्पनीले भनेको छ ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार १२:११