बैक अफ काठमाण्डू लुम्बिनीः कम्पनी विश्लेषण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैक अफ काठमाण्डू लुम्बिनीः कम्पनी विश्लेषण



बैक अफ काठमाडू लुम्बिनी (BOKL) कोकम्पनी बिश्लेषण हेर्दा अक्टोवर १० मा कम्पनीको मूल्य ८१९ सम्म थियो | तर कम्पनीको मुल्य घटेर ५७८ सम्म डिसेम्बर २७ मा आएको छ । डिसेम्बर २८ मा candle मोर्निंगस्टार आएको छ र  December २९ मा बुल्लिश candle ले conformation सिग्नल दिएको छ । यसबाट यसको मुल्य बढ्ने सिग्नल दिएको छ|अबको प्रक्षेपण पहिलो मुल्य ६३५ हुदै दोस्रो प्रक्षेपण मुल्य ६५० पुग्ने देछिन्छ |

Trand line हेर्दा पनि मुल्य बढ्ने पक्का छ । Relative index को value आजको दिनमा ४० छ । Stochastic oscillator हेर्दा पनि moving average लाई  काटेको छ । यहाँ पनि किन्ने सिग्नल दिएकोछ।

(सुन्दर प्रसाद पकुवलको Technical Analyst )

प्रकाशित : १५ पुष २०७३, शुक्रबार ०६:०१