मेगा बैंकको बोनस सेयर स्वीकृति



काठमाडौं १८ पुस । नेपाल राष्ट्र बैंकले मेगा बैंकको बोनस सेयरलाई स्वीकृति प्रदान गरेको छ । बैंकले केही समय अघि बोनस सेयर निष्काशनको माग गर्दै राष्ट्र बैंकमा निवेदन दिएको थियो ।


जस अनुसार बैंकले १३ दशमलव २५ प्रतिशत बोनस सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । मेगाका सेयर धनीले १ सय कित्ता बरावर १३ कित्ता बोनस सेयर पाउनेछन् । बैंकले बोनस सेयरको लागि लाग्ने कर रकम वापत शुन्य दशमलव ७० प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

राष्ट्र बैंकले स्वीकृति दिएको सम्बन्धमा मेगाले नेपाल स्टक एक्सचेञ्जलाई समेत जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको