रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रौतहट १ बाट माधव नेपाल ६ हजारभन्दा बढी मतले विजयी



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता २६ हजार ९ सय २२ मत ल्याएका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १२:४९