विनाेद चाैधरी भारी मतले विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

विनाेद चाैधरी भारी मतले विजयी



परासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका विनोद चौधरी भारी मतले निर्वाचित भएका छन् । चौधरी २९ हजार ४९५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार ४९९, राप्रपाको ४ हजार ४१९ मत पाएका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार २३:४९