सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार ११:४३