सुनसरी क्षेत्र नम्बर ४ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सुनसरी क्षेत्र नम्बर ४ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी



काठमाडाैं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार कार्कीले ३० हजार ४८३ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

सञ्चार मन्त्री समेत रहेका कार्कीले ११२ मतान्तरले निर्वाचित भएको हुन ।

प्रकाशित : १५ मंसिर २०७९, बिहीबार १२:२५