उकालो लाग्दै छ सुनको भाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्दै छ सुनको भाउ



काठमाडाै २१ पुस । केही दिनदेखि स्थानीय बजारमा सुनकाे भाउ सामान्य बृद्धि भैरहेकाे छ । अाज पनि नेपाली सुन बजारमा  सुनको मुल्यमा सामान्य वृद्धि भयाे ।

अाज छापावाल सुन  प्रति तोला ३०० रुपैँयाले बढेर ५३ हजार ५ सय रूपैँया कायम भएको छ । यसैगरी तेजाबी सुन ५३ हजार २ सय ५० रूपैँयामा काराेबार भैरहेकाे सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै ५ रुपैँया बढेर चाँदी प्रति तोला ७ सय ८० कायम भएको छ ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार ०५:४१