माछापुच्छ्रे बैंकमा काे काे अाए नयाँ सञ्चालक ?



काठमाडौं, २६ पुस । माछापुच्छ्रे बैंकको १८औँ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा तीन जनालाई नियुक्त गरेको छ । सभाले बैंकको सञ्चालकमा राममान श्रेष्ठ, विश्वप्रकास गौतम र ओमेसलाल श्रेष्ठलाई नियुक्त गरेको हो ।

पुस २२ गतेको कम्पनीको सभाले यी तीन जनालाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो । नियुक्त भएको दिन देखि नै तीनै जनाले बैंकको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आठौं साधारणसभा सम्पन्न भएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले

आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हट्यो

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको रेटिङ भएको

दुई लाख ७५ हजार कर्मचारीको कर्मचारी सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट

काठमाडौँ । नेपाल सरकारका देशभरका दुई लाख ७५ हजार कर्मचारीको कर्मचारी सञ्चयकोषको भुक्तानी