एनसेललाई प्रस्तोता समाजको सम्मान



काठमाडौं २७  पुस। एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ । आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।

प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोह’ का अवसरमा एनसेललाई मंगलबार उसले रोयल्टी संकलनमा गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गरेको बताएको छ ।

प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले उक्त कदरपत्र एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई हस्तान्तरण गरेका थिए ।

दोस्रो रोयल्टी वितरण तथा सम्मान समारोहमा प्रस्तोता समाजले एनसेलबाट प्राप्त चार महिना (जुलाई देखि अक्टोबर २०१६) को रोयल्टी ३० जना गायक गायिकाहरुलाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा

काठमाडौं । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा अष्ट्रेलियाका प्रयोगकर्तामाथि आफ्ना समाचार

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

काठमाडाै । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

काठमाडाै । फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा कुनै पनि समाचार सामग्री हेर्न