अल्पाइनमा को-को आए नयाँ सञ्चालक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अल्पाइनमा को-को आए नयाँ सञ्चालक ?



काठमाडौं २ माघ । अल्पाइन डेभलपमेन्ट बैंकको साधारणसभाले तीन नयाँ संचालक चयन गरेको छ । बैंकले दिएको जानकारी अनुसार शुक्रबार भएको साधारणसभाले मोहन लोहनी, नवराज राउत र सुदर्शनप्रसाद अधिकारीलाई संस्थापकहरुका तर्फबाट सञ्चालक चउन गरेको हो । संचालक समितिको बैठकले अधिकारीलाई नयाँ अध्यक्ष चयन गरेको छ ।

प्रकाशित : २ माघ २०७३, आईतवार ०९:५२