सरकारले बढायाे इन्धनको मूल्य, कुनमा कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सरकारले बढायाे इन्धनको मूल्य, कुनमा कति पुग्याे ?



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार २१:५४