जागिर खाने हो ? २५ जिल्लामा अवसरै अवसर



काठमाडौं ५ माघ । स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा करार सेवामा कर्मचारी पदपूर्ति माग गरेको छ। स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा २५ जिल्लाका लागि ६५८ कर्मचारी माग गरेको हो।

सबैभन्दा बढी माग स्टाफ नर्समा रहेको छ। स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको हो।
तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका नागरिकले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निर्देशनालयले तोकेका स्थानमा फाराम बुझाउन सक्नेछन्।

सहायक पाँचौ तहका लागि दरखास्त शुल्क १५० र चौथोका लागि १०० रुपैयाँ लाग्नेछ। सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल टेलिकमले कति दिने भो लाभांश ?

काठमाडाै । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक

हाउजेको सातौ शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट