क्यान इन्फोटेक २०२३ सुरु ( फोटो फिचर ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

क्यान इन्फोटेक २०२३ सुरु ( फोटो फिचर )



काठमाडौं । २८औं संस्करणको क्यान इन्फोटेक मंगलबारदेखि सुरु भएको छ । माघ २९ गतेसम्म चल्ने इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले आफ्ना प्रडक्ट प्रदर्शनीमा राखेका छन् । कतिले नयाँ प्रडक्ट पनि इन्फोटेकमै सार्वजनिक गरेका छन् ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि क्यान इन्फोटेकमा उत्साहजनक सहभागीता हुनेमा ढुक्क रहेको क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले बताए । उनले १५० भन्दा बढी स्टलहरु रहेको क्यान मेलामा सुरुको दिन त्यति मानिसहरुको आगमन नभएपनि अन्तिम दिनसम्म ३ देखि साढे ३ लाखसम्म मानिसहरुले स्टलहरु भिजिट गर्ने अपेक्षा लिइएको बताएका छन् ।

प्रकाशित : २४ माघ २०७९, मंगलवार १७:०७