जर्मनीमा मुद्रास्र्फीति बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जर्मनीमा मुद्रास्र्फीति बढ्यो



germany-map1काठमाडौं। जर्मनीको उपभोक्ता मूल्य वार्षिक मापनका आधारमा मे महिनामा ० दशमलव १ प्रतिशतले वृद्धि भएको छ । मुद्रास्फतिको दर लगातार चौथो महिनामा पनि वृद्धि भएको हो । यसै वर्षको अप्रिलको तुलनामा उपभोक्ता मूल्य सूचकांक ० दशमलव १ प्रतिशतले वृद्धि भएको जर्मनीको तथ्यांकीय कार्यालय डेस्टाटिसले जनाएको छ । खाद्यान्न विशेषगरी फलफूल र तरकारीको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीति उकालो लागेको हो ।

प्रकाशित : ३ असार २०७२, बिहीबार १४:१२