चिन्नुस् लोडसेडिङ गराउन सक्रिय गिरोह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिन्नुस् लोडसेडिङ गराउन सक्रिय गिरोह



काठमाडौं ९ माघ।  प्रहरीले विद्युत चोरी गरेर लोडसेडिङ गराउन सक्रिय गिरोहलाई आइतबार सार्वजनिक गरेको छ । विगत लामो समयदेखि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरी जिल्लामा विद्युत चोरी कार्यमा संलग्न गिरोहमा संलग्न १६ जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

यी हुन् १६ आरोपित
मुख्य प्राविधिकहरू
१‍‍.नाम‍‍: सुमन श्रेष्ठ
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.२८
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर

२‍‍.नाम‍‍: टहल बहादुर कार्की
उमेर‍‍: ५६ वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, ठोसे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.९
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४
पेशा‍‍: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स

मिटर रिडरहरू‍‍:
३‍‍.नाम‍‍: महादेव प्रधान
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.सर्लाही, हरिपुर(९
हाल‍‍: जि‍‍.मकवानपुर, हटौडा
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)

४‍‍.नाम‍‍: अच्युत खड्का
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.सिन्धुपाल्चोक, सुनखानी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.२
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ जडिवुटी
पेशा‍‍: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)

५‍‍.नाम‍‍: दिल बहादुर साउद
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.अछाम, भट्टाकाटिया गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ कोटेश्वर
पेशा‍‍: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

६‍‍.नाम‍‍: ओम ढुंगाना
उमेर‍‍: ४८ वर्ष
ठेगाना‍‍: जि‍‍.नुवाकोट, चारघरे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.२ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

७‍‍. नाम‍‍: श्याम बस्नेत
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, सालुपाटी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ शंखमुल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

८‍‍. नाम‍‍: प्रदिप शर्मा
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.१ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

९‍‍. नाम‍‍: सूर्य बहादुर थापा
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.दाङ्ग, फूलवारी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५
हाल‍‍: जि‍‍.ललितपुर, ईमाडोल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)

१०‍‍.नाम‍‍: ठाकुर महर्जन
उमेर‍‍: ४४ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ बानेश्वर
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

११‍‍. नाम‍‍: मनिज श्रेष्ठ
उमेर‍‍: ४९ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.१०
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

१२‍‍.नाम‍‍: भगवान पाण्डे
उमेर‍‍: ५४ वर्ष
ठेगाना‍‍: जि‍‍.भक्तपुर, नगरकोट न‍‍.पा‍‍.वडा नं‍‍.६
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर

उद्योग कलकारखानाका संचालकहरू‍‍:
१३‍‍. नाम‍‍: कुमार लामा
उमेर‍‍: ३२ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.गोकर्णेश्वर न‍‍.पा‍‍.वडा नं‍‍.१३

पेशा‍‍: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
१४‍‍.नाम‍‍: तपन घोस
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल‍‍: का‍‍.जि‍‍.गौशाला
पेशा‍‍: मिठाई पसल संचालक

१५‍‍.नाम‍‍: परवेज आलम
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल‍‍: का‍‍.जि‍‍.नक्साल
पेशा‍‍: कपास व्यापारी

१६‍‍. नाम‍‍: रमेश चुँडाल
उमेर‍‍: ३८ वर्ष
ठेगाना‍‍: जि‍‍.मोरङ, कोशिहैरचा न‍‍.पा‍‍. वडा नं‍‍.१२
हाल‍‍: का‍‍.जि‍‍.अनामनगर
पेशा‍‍: रामेश्वर मिठाई पसल संचालक

प्रकाशित : ९ माघ २०७३, आईतवार १३:२१