सूर्यज्योति लाइफ इन्सुरेन्सले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफ इन्सुरेन्सले लाभांश वितरण नगर्ने



काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले यसपटक लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्ससँग विवरणयोग्य नाफा रहेको भएपनि सेयरधनीलाई लाभांश वितरण नगरी नाफालाई जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहीबार ११:४८