निर्वाचन रिक्त क्षेत्रहरुमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

निर्वाचन रिक्त क्षेत्रहरुमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आयोगले आज सोमबार विज्ञप्ती जारी गर्दै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति र चितवन २ बाट रवि लामीछानको नागरिकता काण्डमा सांसद पद गुमेपछि रिक्त भएको उक्त क्षेत्रहरुमा एकैपटक उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १७:४५