नेप्सेमा २९ लाख ४७ हजार कित्ता बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा २९ लाख ४७ हजार कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार नेपाल एसबिआई बैंकको बोनस सेयर सुचिकृत भएको छ। बैंकको ३ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७ सय ५५ दशमलव ९३३८ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : १२ चैत्र २०७९, आईतवार १५:४९