मन्त्री अब्दुल खानले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मन्त्री अब्दुल खानले दिए राजीनामा



काठमाडौं । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा
दिएका छन् । उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।

सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेका उनिहरुले अहिले पनि खानेपानी मन्त्रालय नै पाउने भएपछि राजीनामा दिएका हुन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार १६:३८