बीमा कम्पनीमा जागिर खाने हो ? सिद्धार्थ इन्स्योरेन्समा छ अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीमा कम्पनीमा जागिर खाने हो ? सिद्धार्थ इन्स्योरेन्समा छ अवसर



काठमाडौं, १९ माघ  । निर्जीवन बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले केही कर्मचारीहरुको माग गरेको छ ।कम्पनीलाई बिराटनगर र बिरगञ्जमा सिनियर अफिसर/ एसिस्टेन्ट म्यानेजर/मार्केटिङ म्यानेजर चाहिएको हो ।

त्यस्तै कर्पोरेट अफिस तथा शाखाहरुको लागि मेडी हेल्थ मार्केटिङ, मार्केटिङ अफिर, जुनियर अफिसर जस्ता पदको लागि केही संख्या माग गरेको छ भने कर्पोरेट अफिसको लागि १ जना जुनियर अफिसर चाहिएको छ ।

यस्तो छ विज्ञापन

प्रकाशित : १९ माघ २०७३, बुधबार ०८:४४