सुन तोलामा १ सय बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुन तोलामा १ सय बढ्यो



काठमाडौं २४ माघ । सोमवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भएको हो ।

आइतवार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो तोलाको ८ सय ५ मा कारोबार भएको चाँदीको भाउ सोमवार ८ सय १० पुगेको हो ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०५:५८