सुनकाे भाउ उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनकाे भाउ उकालो लाग्यो



काठमाडौं , २५ माघ । मंगलवार स्थानीय बजारमा सुनको भाउ तोलाको ४ सयले उकालो लागेको छ । सोमवार ५५ हजार ४ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार ८ सय पुगेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदीको भाउ तोलाको ८ सय १५ तोकेको हो ।

सोमवार चाँदी प्रतितोला ८ सय १० मा कारोवार भएको थियो ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ०६:२०