महालेखा परीक्षकको कार्यालयबाट बिदा भए शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महालेखा परीक्षकको कार्यालयबाट बिदा भए शर्मा



काठमाडौं । महालेखा परीक्षकका परीक्षक टंकमणी शर्मा आफ्नो ६ वर्षे कार्यकारी पुरा गरी सोमबार बिदा भएका छन् । तत्कालीन राष्ट्रपतिबाट २०७४ जेठ २ गते नियुक्त भएका शर्माले पुरै कार्यकाल बिताएर विदा भएका हुन् ।

शर्मा कार्यकाल सकेर बिदाइ भएपछि सरकारले महालेखा परीक्षकमा कसैलाई सिफारिस गरिसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने प्रावधान रहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १७:३८