भोली उपत्यकामा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

भोली उपत्यकामा सार्वजनिक बिदा



काठमाडौं । बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा भोलि उपत्यकामा बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदा भएसँगै भोलि अर्थात् साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार पनि बन्द हुने भएको छ ।उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा भोलि ललितपुरमा मनाइने भएको छ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १६:०२