स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गरिने



काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने जनाएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनकि गर्दै उक्त जानकारी गराएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्दै थप व्यवस्थित बनाईने अर्थ मन्त्री महतले संसदमा जानकारी गराएका हुन् ।

यस्तै उनले स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई निरन्तरता दिएको पनि बताए । स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई दोहोरो नहुने गरी व्यवस्था मिलाउने बजेटमा उल्लेख छ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १८:३६