जेठ १९ गते राष्ट्रिय सहकारी महासंघले सहकारी विभाग घेर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जेठ १९ गते राष्ट्रिय सहकारी महासंघले सहकारी विभाग घेर्ने



काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आगामी जेठ १९ गते शुक्रबार सहकारी विभाग,बानेश्वरमा धर्ना कार्यक्रम गर्ने भएको छ । संघले बुधबार एक सुचना जारी गरी सहकारी समस्या समाधानका लागि सरकारलाई व्युताउँन धर्ना कार्यक्रम गर्ने जनाएको छ ।

उक्त कार्यक्रममा ललितपुर जिल्लाका सबै सहकारी संघ संस्थाहरुलाई विहान ९ बजे सहकारी विभागमा उपस्थितीका लागि अनुरोध गरेको छ ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार ११:५६