सरकार र लगानीकर्ताबीचको सहमति पश्चात सेयर कारोबार खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सरकार र लगानीकर्ताबीचको सहमति पश्चात सेयर कारोबार खुल्ला



काठमाडौं । सरकार र लगानीकर्ताबीच सहमति भएपश्चात सेयर कारोबार खुलेको छ। आगामी आर्थिक वर्षको बजेटअन्तर्गत सरकारले नयाँ कर व्यवस्था गरेसँगै आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले आइतबार बिहान सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए।

तर, अर्थमन्त्रालयमा भएको वार्तामा ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै बजार खुलेको हो।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १२:२०