आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यस लघुवित्तको ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यो सेयर सेयरधनीको डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १३:५७