हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सुचिकृत भएको छ । आज कम्पनीको २.७५ प्रतिशतले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २१ जेष्ठ २०८०, आईतवार १७:२६