प्रभु इन्स्योरेन्सको संचालकमा शान्ता गौतम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु इन्स्योरेन्सको संचालकमा शान्ता गौतम नियुक्त



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संचालकमा शान्ता गौतमलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिमा सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएको कोषले परिवर्तन गरी गौतमलाई पठाएको थियो । कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले गौतमलाई चयन गरेको हो ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १५:०७