नेप्सेमा ८ लाख कित्ता बोनस सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा ८ लाख कित्ता बोनस सेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार ८ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशतले हुन आउने ८ लाख ८० हजार १२ दशमलव ४६ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार १४:१८