गरिमाको बोनस पछि मात्र हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमाको बोनस पछि मात्र हकप्रद



काठमाडौं ,८ फागुन । गरिमा बिकास बैंक लिमिटेडको साधारण सभा शुक्रबार बसेको छ । १० औ साधारण सभाले हकप्रद शेयर निस्कासन गर्ने निर्णय गरेको छ ।बैंकले १०ः७ को दरमा राइट शेयर दिने निर्णय गरेको हो । बोनस शेयर बाडेपछि मात्र हकप्रद शेयर निस्कासन गर्ने जानकारी बैकले नेप्सेलाई दिएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७३, आईतवार ०६:४१