सिटिजन लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेञ्ज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेञ्ज ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । करिब पाँच लाख लगानीकर्ताको हात खाली गर्दै कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको ओपनिङ रेन्ज कति पाउला भन्ने बिषयमा आम लगानीकर्तामा परेको छ ।

सिटिजन लाइफको आईपीओले पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँदेखि अधिकतममा ५१७.२९ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार ०७:५२