महासंघको अध्यक्षमा पशुपति मुरारकाको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महासंघको अध्यक्षमा पशुपति मुरारकाको दाबी



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले दाबी गरेका छन्   । महासंघको १९ महिनाको बाँकी कार्यकालको अध्यक्षका लागि मुरारकाले दाबी गरेका हुन् ।

महासंघको भावी कार्यकालको लागि मुरारकासँगै भाष्करराज राजकर्णिकार र भवानी राणाले दावेदारी प्रस्तुत गरेका छन् । राजकर्णिकार भष्ट्राचार मुद्धा लागेर हटाइएका प्रदीपजंग पाण्डेसँग पराजित हुन् । राणा बरिष्ठ उपाध्यक्षमा मुरारकासँग पराजित भएकी हुन् । राणा अहिले महासंघको कृषि उद्यम परिषद्की सभापति छन् । अध्यक्ष पद खालि भएपछि यही असार १८ गते निर्वाचन हुदैछ ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०५:४६