पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रकाशित : 1 October, 2023 1:21 pm