क्लीन भिलेजको आबेदन ५५ गुणा बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्लीन भिलेजको आबेदन ५५ गुणा बढी



काठमाडौँ । गत असार ३  गते क्लीन भिलेज माईक्रो फाईनांस बित्तिय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको रु १०० अंकित १ करोड २० लाख रुपैया बराबरका  १ लाख २० हजार कित्ता प्राथमिक शेयरमा आवश्यकता भन्दा बढी आबेदन परेकोले आज बैंकिंग

vle

समय पश्चात आबेदन  बन्द हुने भएको छ ।

यस बैंकको धितोपत्र निस्कासन तथा बिक्रि प्रबन्धक रहेको एनएमबी क्यापिटलबाट प्राप्त जानकारी अनुसार हिजो सम्म करिब २१ हजार आबेदनबाट रु ६६ करोड अर्थात् करिब ५५ गुणा  भन्दा बढी आबेदन परिसकेको छ ।आज सम्म आबेदन दिन पाउने भएकोले रकम अझै बढ्ने निश्चित छ ।

प्रकाशित : ७ असार २०७२, सोमबार ०८:३२