एनआईसी एशियाको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाको बुक क्लोज



काठमाडौँ, ३० फागुन । एन आई सी एशिया बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकले चैत ७ गते दर्ता किताब बन्द गर्ने भएको हो । १००ः १५ को हकप्रद शेयर दिन लागेकोले दर्ता किताब बन्द हुन लागेको जानकारी बैँकले नेप्सेलाई दिएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ०६:५१