नेपाल लाइफको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफको मुल्य समायोजन



काठमाडौँ, ३० फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिसत बोनस शेयरको मुल्य समायोजन भएको छ । २५ प्रतिशत बोनस शेयरको मुल्य रु १ हजार ९ सय ३२ रुपैया कायम गरिएको छ । कम्पनीको औसत आधार मुल्य रु २ हजार २ सय ८२ रुपैया रहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ०६:५४