कृषि विकास बैँकको हकप्रद सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैँकको हकप्रद सुचिकृत



काठमाडौँ,३ चैत । कृषि विकास बैँक लिमिटडको हकप्रद शेयर सुचिकृत भएको छ । १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद शेयर आज नेप्से मा सुचिकृत भएको छ ।

प्रकाशित : ३ चैत्र २०७३, बिहीबार १०:१८