नेकोको विशेष साधारण सभा चैत १३मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेकोको विशेष साधारण सभा चैत १३मा



काठमाडौँ,७ चैत । नेको इन्सुरेन्स लिमिटेड को दर्ता किताब बन्द हुने भएको छ । कम्पनीले चैत २७ गते विशेष साधारण सभा गर्न लागेकोले चैत १३ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०६:२०