ग्लोबलको बोनश शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबलको बोनश शेयरको मुल्य समायोजन



काठमाडौँ,७ चैत । ग्लोबल आइएमई बैँक लिमिटेडको १५ दशमलव ७६ प्रतिसत बोन्स शेयर को मुल्य समायोजन भएको छ । बोन्स शेयर को मुल्य रु ३ सय ५९ रुपैया छ भने औसत आधार मुल्य रु ३ सय ८९ रुपैया छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०६:२५