हकप्रद निश्काशनको तयारीमा सानिमा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हकप्रद निश्काशनको तयारीमा सानिमा बैंक



काठमाडौँ ९ चैत । सानिमा बैँक लिमिटेडको दर्ता किताब बन्द भएको छ । बैकले १० बराबर ३ मा हकप्रद शेयर निश्काशन गर्न लागेकोले बैँकले चैत १८ गते दर्ता किताब बन्द हुने जानकारीे नेप्सेलाई दिएको छ ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०६:२०