क्यासवे मनि ट्रान्सफरलाई सेवा संचालन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्यासवे मनि ट्रान्सफरलाई सेवा संचालन गर्न अनुमति



काठमाडौँ, १६ चैत । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रा.लि. लाई विप्रेषण सेवा सम्बन्धी कारोवार गर्न अनुमति दिएको छ ।

क्यासवे मनि ट्रान्सफरले विप्रेषण सेवालाई अत्याधुनिक प्रविधि प्रयोग गरी सरल, सहज, छिटो छरितो रूपमा सेवा दिने बताएको छ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ०५:१९