स्वरोजगार लघुवित विकास बैकको प्रमोटर शेयर साधारण शेयर बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित विकास बैकको प्रमोटर शेयर साधारण शेयर बनाउने



काठमाडौँ २० चैत ।स्वरोजगार लघुवित विकास बैक लिमिटेडको १ लाख ३२ हजार ९ सय ९७ कित्ता प्रमोटर शेयर ५१ बरावर ४९ को दरले साधारण शेयर बनाउने नर्णय नेप्सेले गरेको छ ।

प्रकाशित : २० चैत्र २०७३, आईतवार १०:१८