काठमाडौं ११ साउन । बुधबारदेखि स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले स्वदेशीको पहिलो कारेबारका लागि १०६ रुपैयाँ देखि ३२० रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेका अनुसार स्वदेशीको कारोबार ‘एसडीइएसआइ’ संकेतबाट सुरु भएको हो । स्वदेशीले गत चैत २५ देखि २९ गतेसम्म ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।
26 July, 2017 6:47 am





Comment