फर्स्ट माइक्रोफाइनान्सले दिने भयो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फर्स्ट माइक्रोफाइनान्सले दिने भयो लाभांश



काठमाडौं ।फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैक लिमिटेडले लाभांश दिने भएको छ।

साउन २९ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । सो निर्णय राष्ट्र बैँक र साधारण सभा बाट स्वीकृत हुन बाकि छ ।

प्रकाशित : 15 August, 2017 12:00 pm