सानिमाईको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमाईको नाफा कति ?



काठमाडाै । सानिमामाई हाइड्रोपावरले गत अार्थिक बर्षमा २८ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ।  कम्पनीले गत आर्थिक बर्षमा बिद्युत वेचेर ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड ५० लाख रुपैयाँ छ। कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ। कम्पनीले अघिल्लो आर्थिक बर्षमा दुर्इ करोड ९६ लाख रुपैयाँ घाटा बेहोरेको थियो

प्रकाशित : 16 August, 2017 11:47 am