काठमाडौं ।एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।
बैंकले २ बराबर १ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले भदौ २१ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
30 August, 2017 1:29 pm
Feature News

प्रकाशित : 30 August, 2017 1:29 pm
Comment