काठमाडौं। नेप्से ले नेपाल इन्स्योरेन्स कमपनी लिमिटेडको बाेेनस शेयरकाे मूल्य समायोजन गरेको छ ।
कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य एक हजार ४ सय २४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ लिइएको थियो ।
Feature News
1 September, 2017 12:36 pm
काठमाडौं। नेप्से ले नेपाल इन्स्योरेन्स कमपनी लिमिटेडको बाेेनस शेयरकाे मूल्य समायोजन गरेको छ ।
कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य एक हजार ४ सय २४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ लिइएको थियो ।
प्रकाशित : 1 September, 2017 12:36 pm
Comment